Tuesday, October 16, 2007
अब हामिले के गर्दा राम्रो होला ?
यो मुनिको चित्र मेरो imagine मात्र हो । हुनत मलाई राजनितिमा खासै रूचि छैन तर पनि एउटा नेपाली र नेपाल लाई माया गर्ने ब्यक्ति को नाताले यस्तो चित्र कोर्न बाध्य भएकोहू । हाम्रो सुन्दर नेपालमा बर्सोऊ देखी चली आएको खेल अहिले सम्म पनि समाप्त हून सकिरहेको छैन बरु खेल मैदान नै भात्त्किन लागी सक्यो तर पनि खेल सकिने छाट काट अझ देखिएको छैन । जून खेल को मार अहिलेको हाम्रो पुस्ता लाई पर्यो र आज हामी बिदेश पलायन हून बाध्य भयौ आख़िर यति लामो समय सम्म खेल खेलाउन सफल आयोजक कोहोलान् त ! के तिनिहरुले सचिकई हाम्रो देश लाई भाच्न खोजेका हुन्त अन्नी योकुरा हाम्रा खेलाडी हरुले भुझेका छन कि छैनन तर भाचिन लागेको हाम्रो देश त रुएको रूएकई छ जसको आसुले हामी नेपाली जनातालाई पोलिराहेकोछ । यो अवस्था माँ हामिले के गर्दा राम्रो होला कृपया तपाईको सुझाब लेखन न भुल्नू होला है ।

1 comment:
i like your art busy109ji. keep it up.
Post a Comment